New Videos from Youtube

बैदेशिक रोजगारीमा गएकाहरुलाई खुशीको खबर: अब विदेशबाट घरमा निःशुल्क पैसा पठाउनुस

बैशाख ११, काठमाडौं । विदेशमा रहेका नेपाली कामदारले नेपालमा रकम पठाउँदा अब पैसा नलाग्ने भएको छ ।

नेपालमा रकम पठाउँदा लाग्ने शुल्क अब नेपाल सरकारले व्यहोर्ने भएपछी नेपाल पैसा पठाउँदा शुल्क नलाग्ने भएको हो ।

आगामी आर्थिक वर्षको बजेटले यस्तो व्यवस्था गर्ने लागेको अर्थ मन्त्रालय स्रोतले बताएको छ । हुण्डीबाट रेमिट्यान्स पठाउने प्रवृत्तिलाई निरुत्साहित गर्न र कामदारहरुको लागत घटाउन सरकारले यस्तो व्यवस्था गर्न लागेको बताइएको छ ।

राष्ट्र बैंकको गत असोजमा प्रकाशित एक प्रतिवेदनअनुसार लागतकै कारण कतिपयले हुण्डीबाट पैसा पठाउन सहज मान्ने गरेका छन् । कुल ३ सय २० घरपरिवारमा गरिएको नमूना सर्वेक्षणमा ३.८ प्रतिशतले रकम पठाउँदा लाग्ने खर्चकै कारण औपचारिक प्रणाली प्रयोग नगरेको पाइएको थियो ।

स्वदेश पैसा पठाउन महंगो हुने भएकाले कोरिया लगायतका मुलुकबाट आधाभन्दा बढी कामदारले हुन्डीमार्फत रकम पठाउने गरेको पाइएको प्रतिवेदनले उल्लेख गरेको छ ।

राष्ट्र बैंकको सो प्रतिवेदनले विदेशबाट नेपालमा रकम पठाउँदा मुलुक हेरेर एक पटकमा ५ सयदेखि ५ हजारसम्म लाग्ने देखाएको छ । सोही तथ्यांकअनुसार वैदेशिक रोजगारीमा गएकाहरुले वार्षिक औसत ६ पटक रेमिट्यान्स घर पठाउने गरेका छन् ।

- See more at: http://sajhasabal.com/kathmandu/employment/20757#sthash.bckgFuDa.EsAPkvkX.dpuf
Loading...

हेर्नुहोस भिडियो

Subscribe us on Our Official Youtube Channel

साइली भिडियोमा जुन कुरालाई लुकाइएको छ त्यसलाई साइली- 2 देखाइएको छ |



Loading...

हेर्नुहोस भिडियो

Subscribe us on Our Official Youtube Channel

OMG हेर्दा हेर्दै यसरी झाम्टियो बाघले यी बालकलाई, अनि के भयो होला ? (भिडियो )-


Loading...

हेर्नुहोस भिडियो

Subscribe us on Our Official Youtube Channel

अचम्मको अनुहार भएका संसारको दश मानिसहरू, जुन देखेपछि तपाइँ आँ गरेर हेरेको हेर्यै हुनुहुनेछ [भिडियो ]


Loading...

हेर्नुहोस भिडियो

Subscribe us on Our Official Youtube Channel

हेर्नुहोस दिउसो नै ट्राफिक पुलिस रक्सीले मातेपछि ,के यस्ताले मापसे चेक गर्लान त[भिडियो सहित]-

Loading...

हेर्नुहोस भिडियो

Subscribe us on Our Official Youtube Channel

सेक्सी मोडल टिका जैसीको अत्यान्तै कामुक तथा सेक्सी स्टेज डान्स, -


Loading...

हेर्नुहोस भिडियो

Subscribe us on Our Official Youtube Channel

ज्योती मगरले छिराउन मुस्किल छ, मेरो त टाइट छ भनेपछि भयो बबाल.....(हेर्नुहोस भिडीयो सहित)






Loading...

हेर्नुहोस भिडियो

Subscribe us on Our Official Youtube Channel

यस्तो छ चरा र सर्प बिचको युद्ध :: पुरा भिडियो हेर्नुहोस् >>


Loading...

हेर्नुहोस भिडियो

Subscribe us on Our Official Youtube Channel

Loading...

NEPALI NEWS

News
Powered by Blogger.

Facebook

Blog Archive

Blog Archive

Find Us On Facebook

Gallery

Videos

Sports

Nature

Fashion

Business

Recent Comments

Header Ads

Most Popular

International

Auto News

Contact Form

Name

Email *

Message *