चलचित्र छक्का पन्जा लिक गर्ने युकवले गरे आत्महत्या

Loading...

हेर्नुहोस भिडियो

काठमाडौं । चलचित्र छक्का पन्जा लिक गर्ने एक युवकले आत्महत्या गरेका छन् । नवलपरासी कावासोती घर भएका कृष्ण सुवेदीले आत्महत्या गरेका हुन् ।

काठमाडौंको चावहिल बस्ने २३ वर्षीया सुवेदीले गएराति आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेका हुन् । गौशाला प्रहरीका अनुसार उनी झुण्डिएको अवस्थामा कोठामा फेला परेका थिए ।

उनको शव अहिले परिवारलाई बुझाइसकेको र पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।
उनलाई प्रहरीले लिक गरेको अभियोगमा समातेर निर्माताको आग्रहपछि सामान्य तारिखमा छाडेको थियो । बिहीबार चलचित्र फेसबुकमा भाइरल भएपछि उनले आत्महत्या गरेका हुन् ।
SOURCE http://www.news24nepal.tv/
Share this video :

Post a Comment