आफ्नो श्वास्नी सँगको छुटाइ र डीप्रेसन को कारण यामा बुद्धले गर्‍यो आत्महत्या भन्ने नयाँ सन्सनी खबर | अनुसन्धान अझै जारी

Loading...

हेर्नुहोस भिडियो

आफ्नो श्वास्नी सँगको छुटाइ र डीप्रेसन को कारण यामा बुद्धले गर्‍यो आत्महत्या भन्ने नयाँ सन्सनी खबर | अनुसन्धान अझै जारी



Image result for yama buddha
बुढी सँगको छुटाइ र डिप्रेसन  को कारण यामा बुद्धले गर्‍यो आत्महत्या भने नयाँ सन्सनी खबर |
बिहे भएको केही सालपछी आफ्नो पत्निसँग राम्रो सम्बन्ध नरहेको हाम्रो सोरस ले बतायेको छ | उनको पत्नी य पूर्व पत्नी अस्मिता सेढाई को इन्स्ताग्राम र फेसबूक दुबइ मा पतिपत्नी को फोटो हरु हटायिएको छ |

अस्मिता सेढाईको मा उनिले एस्तो फोटोहरु अपलोड गरेका छन जहाँ स्पस्ट छ कि दुबइ बिच सम्बन्ध नराम्रो रहेको





चर्चित र्‍यापर अनिल अधिकारी अर्थात यम बुद्ध लन्डनमा मृत भेटिएका छन् । शनिबार उनी लन्डन साउथ हयारोस्थित घरको बाथरुममा मृत अवस्थामा फेला परेको उनी निकट श्रोतले जनाएको छ । उनी श्रीमतिका साथ लन्डनमा थिए ।

लन्डनस्थित नेपाली दूतावासले घट्नाको पुष्टि गर्दै यस सम्बन्धमा थप जानकारी खोजिरहेको बताएको छ । मृत्युको कारण र विस्तृत विवरण आउन बाँकी छ । पोस्टमोर्टम बुधबार हुने पारिवारिक श्रोतले जानकारी दिएको छ । उनको निधनबारे काठमाण्डौंमा परिवारलाई खबर भइसकेको जनाइएको छ ।

सन् १९८७, ३० मेमा जन्मिएका अधिकारीको नयाँ एल्बम ‘खतरा’ छिट्टै बजारमा आउँदै थियो ।मोरङ स्थायी घर भएका अधिकारीको मेरो जुत्तामा, साथी, आउँदैछु म, फुटपाथ मेरो घर, यो प्रसंग, दिदी, अन्त्यको शुरुवात, नाचन, आमा लगायत कयौं गीत हिट छन् । 
From britsnepal

Share this video :

Post a Comment