यो कस्तो व्यवहार? परिक्षामा भयो यस्तो लाजमर्दो खानतलास…भिडियो भाइरल

Loading...

हेर्नुहोस भिडियो

स्कुल र कलेजका बिद्यार्थीहरु अन्य समयमा जति रमाइलो गरेर बिताए पनि जब परिक्षाको समय आउछ प्राय बिद्यार्थी सीरियस हुने गर्दछन् । यो समयमा सबै रमाइलोलाई भूलेर परिक्षाको तयारीमा लाग्ने गर्दछन् ।
तर जब तपाई परिक्षा दिन परिक्षाहल भित्र पुग्नुहुन्छ र तपाईसँग त्यस्तो व्यवहार गरिन्छ जुन निकै अश्लिल हुन्छ भने तपाईको परिक्षा कस्तो होला । यस्तो क्रियाकलापले पक्कै पनि तपाईको परिक्षा सोचेको जस्तो राम्रो हुँदैन । परिक्षा दिंदा तपाई आफ्नो ध्यान पूर्णरुपले केन्द्रित गर्न सक्नुहुँदैन । त्यसैले पनि तपाईले सोचेको जस्तो नतिजा आउँदैन ।

केहि समय देखी सोशल मीडियामा एक भिडियो निकै भाइरल भएको छ । जुन भिडियोमा एक युवति परिक्षा दिन परिक्षाहलमा प्रवेश गर्दछिन् र त्यहाँ उपस्थित कर्मचारीले उक्त बिद्यार्थीलाई खान तलास गर्ने बहानामा यस्तो क्रियाकलाप गर्दछिन् उक्त क्रियाकलापका कारण उक्त विद्यार्थी लाज्जित हुन पुग्छिन् ।
यस्तो क्रियाकलाप भैरहेको भिडियो त्यही उपस्थित एक विद्यार्थीले लुकाएर आफ्नो क्यामरामा कैद गरिरहेको हुन्छन् । त्यहि भिडियो अचानक सामाजिक संजालमा अपलोड भएपछि निकै भाइरल बन्न पुग्छ । हेर्नुहोस् उक्त भिडियो

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment