विवाहको पहिलो रात के चाहन्छन् ? के भन्छन् युवतिहरु... युवतिहरुकै मुखबाट सुन्नुहोस्…(भिडियो)

Loading...

हेर्नुहोस भिडियो

हरेक युवा होस् या युवतीको लागि विवाह जिवनको निकै महत्वपूर्ण निर्णय मान्ने गरिन्छ । अझ बिशेषगरी युवतिहरु विवाहलाई लिएर विवाह अगाडी नै धेरै सपनाहरु सजाउने काम गर्दछन् । विवाहको समयमा काम र थकाईका कारण खासै केही सोच्न नभ्याएपनि विवाह सम्पन्न भइ आफ्नो घरलाई माइती बनाउँदै बिदा हुन्छीन् तब उनिहरुको मनमा धेरै सवालहरु आउन थाल्दछ । के तपाईलाई थाहा छ विवाह भएकै दिन पहिलो रात युवतिहरु के सोच्छन् ? सोहि दिनको रातलाई भारतमा सुहागरात पनि भन्ने गर्दछन् । आखीर उक्त रातमा युवतिहरु के चाहन्छन्?
यहाँ एक भिडियोमा युवतिहरुलाई यहि कुरा सोधिएको छ । र त्यसको उत्तर पनि ति युवतिहरुले दिएका छन् । कसैकसैले भने निकै अनौठो उत्तर समेत दिएका छन् । यो भिडियोमा युवतिहरुको पहिलो रात सँग जोडीएका प्रश्न र उक्त अवस्थामा उनिहरुको इच्छा र भावनाहरुको बारेमा प्रश्न गरिएको छ ।

हेर्नुहोस् उक्त भिडियो :

Share this video :

Post a Comment