सोनाक्षी सिन्हाको प्राइभेट भिडियो सोशल मीडियामा भाइरल

Loading...

हेर्नुहोस भिडियो

एजेन्सी , बलिउडकी अभिनेत्री सोनाक्षी सिन्हाको एक भिडियो सोशल मीडियामा भाइरल भएको छ । भाइरल भएको भिडियोमा अभिनेत्री सोनाक्षी सिन्हा चकलेटी हिरो अभिनेता वरुण धवन संग देखिन्छिन ।

भिडियो भाइरल भएपछि सोनाक्षी सिन्हाले ट्वीट मा लेख्छिन मलाई र बरुणलाई कसैले लिएनन त्यसै हामी आफैले भिडियो बनाएका हौ ।युटुबमा राखिएको उक्त भिडियो अहिले सोशल मीडियामा भाइरल भइरहेको छ ।

From Medianp
Share this video :

Post a Comment