मच्चिएर यौन सम्पर्क गर्दा खतरा

Loading...

हेर्नुहोस भिडियो

न्युयोर्क, (एजेन्सी)।हालै अमेरिकामा गरिएको स्वास्थसम्बन्धी एक अध्ययन अनुसन्धानले प्रत्येक १ लाख व्यक्तिमध्ये ७ जना स्मरण शक्ति गुम्ने रोगको शिकार हुने गरेको जनाएको छ। अचानक केही समयका लागि सबै कुरा बिर्सने यो घटना चिसो पानीमा पस्दा, टाउकोमा चोट लाग्दा र एकदमै जोसिएर यौन सम्पर्क राख्दा हुन सक्ने बताइएको छ ।
SOURCE http://www.news24nepal.tv/

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment