यमबुद्धको अन्तिम एल्बम ‘खतरा’को एउटा गीत सार्वजनिक भिडिओ सहित

Loading...

हेर्नुहोस भिडियो




हालसालै बेलायतमा निधन भएका चर्चित ¥याप गायक यमबुद्धको अन्तिम एल्बमभित्रको ‘ताज’बोलको गीत सार्वजनिक भएको छ।

एल्बमका निर्मातामध्येका एक नास्टीले युट्युबमार्फत् उक्त गीतको अडियो सार्वजनिक गरेका हुन्। एल्बममा नौ गीत समावेश छन्।

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment