यस्तै हुन्छ कि भनेर यो नोट पहिल्यै लेखेको थिएँ । आरोप लागेका युवाको हत्या कि आत्महत्या ? ‘छक्का पञ्जा’ पाईरेसीको आरोप लागेका युवाको हत्या कि आत्महत्या ?

Loading...

हेर्नुहोस भिडियो

‘छक्का पञ्जा’ पाईरेसीको आरोप लागेका युवाको हत्या कि आत्महत्या ?

प्रहरीले घटनास्थलमा सुवेदीको हस्ताक्षरीत नोट फेला पारेको छ । नोटमा उनले आफ्नो मृत्यु नभएर हत्या भएको दावी गरेका छन् ।

आफुलाई एक हप्ता अघिबाट ज्यान मार्ने धम्कि आएको उल्लेख गर्दै उनले लेखेको नोटमा भनिएको छ, ‘आमा, बाबा, दाई, दिदी मलाई माफ गर्दिनु, बैंकको खातामा मेरो जम्मा गरेको एक लाख रुपैयाँ आमालाई दिनुहोला । यस्तै हुन्छ कि भनेर यो नोट पहिल्यै लेखेको थिएँ ।’ Source www.ratopati.com

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment