‘यमबुद्ध’को निधनबारे यमबुद्धको ससुराली घरमा सँगै बस्ने साथी रोशन भट्टराईको मर्मस्पर्शी बयान: [अडियोसहित]

Loading...

हेर्नुहोस भिडियो



काठमाडौँ – चर्चित र्याप गायक अनिल अधिकारी ‘यमबुद्ध’ संगै लण्डनस्थित यमबुद्धको ससुराली घरमा सँगै बस्ने साथी रोशन भट्टराईले यमको आत्महत्या बारे बयान दिएका छन् ।

सुन्नुहोस् साथीको मर्मस्पर्शी बयान:
CLICK HERE


पत्रकार सबिना कार्कीले आफ्नो सास्कास्ट च्यानलको टेलिफोन टेलिफोन सम्बाद गरेकी छिन् । यमबुद्धका साथी भट्टराइले दिएको मर्मस्पर्शी बयानमा उनले भनेका छन् – यमको निधनले अस्मिता निकै स्तब्ध र मर्माहत भएको बताएका छन् ।

अस्मिता बहिनी निकै मर्माहित अवस्थामा छिन् । उनलाई यो दुःखको घडीमा सम्हाल्न सक्ने हौसला दिनुपर्छ । राती उहाँ घरबाट बाहिर निस्किएको हो होइन भन्ने बारे पनि कसैलाई थाहा भएन । सँगै बसियो, सँगै सुतियो तरपनि राती उहाँ निस्किएको भन्ने कुरा थाहा भएन । उहाँले ज्याकेट लगाएकाले घरबाहिर निस्किएका हुन् कि भन्ने शंकासम्म गर्न सकिन्छ ।

उहाँका गीतहरु सबै ल्यापटप र कम्प्युटरको हार्डडिस्कमा सुरक्षितः

नेपालबाट आएपछि उहाँले आफ्ना सबै गीतहरु आफ्नो ल्यापटप र कम्प्युटरमा सुरक्षित राख्ने गर्नुहुन्थ्यो । उहाँको नयाँ आउने लागेको एल्बमका गीतहरु पनि कम्प्युटरको हार्ड डिस्कमा सुरक्षित छन् । उहाँका परिवारले उहाँको ल्यापटप र कम्प्युटरलाई निकै सुरक्षित रुपमा राख्नुभएको छ ।
From http://bigulnews.com/2017/01/19/-42584.html

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment