मलेसियामा नेपालीको रहस्यमय मृत्यु

Loading...

हेर्नुहोस भिडियो

२ माघ, कञ्चनपुर । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका कञ्चनपुरको देखतभूली–७ बिचपट्टिका पैलाद रानाको रहस्यमय मृत्यु भएको छ । मलेसियाको केलमा रहेको बासै होटेलको शौचालयमा राना मृत अवस्थामा फेला परेका हुन् । काम गर्दै आएको कम्पनीबाट घुम्नका लागि बाहिर गएका बेला उनी मृत फेला परेको सोही ठाउँमा काम गर्दै आएका व्यक्तिले मृतकका परिवारलाई खबर गरेका हुन् ।

malasia
- See more at: http://nepaliheadlines.com

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment