संसद चलेकै बेलामा संविधान सभा भवनमा बम खसालिने गोप्य सुचना आउट (पूरा बिवरण पढ्नुहोस)

Loading...

हेर्नुहोस भिडियो

शिव शर्मा, काठ्माण्डौ । संसद बैठक चलिरहेको बेला बम खसाल्ने योजना एकाएक बाहिरिएको छ । सो योजना फेसबुक मार्फत एकाएक तुहिएको हो । ‘जनता भेडा हुन् ‘ नामक फेक नाम फेसबुक एकाउण्ट भएको, वास्तविक नाम रोशन सिग्देल बताउने व्यक्तिले आफ्नो फेसबुकमा स्टाटस नै उक्त कुरा राखेर खुलासा गरेका हुन् । जनवरी ८ तारिक मा दिउसो १२ बजेर ०९ मिनेट जादा यो स्टाटस बाहिरिएको हो । उनले लेखेका छन् ” सम्सद भवन चलेको बेला एउटा मात्र बम खसालदिदा कति आनन्द आउने थियो है” ।

नेपालमा झापा घर बताउने उनि अहिले दुबईको जेबलाली भन्ने ठाउँमा रहेको बताएका छन । त्यसो भए संसद बैठक चलेको अबस्थामा बम खसाल्ने अभिव्यक्ति लाइ कसैले कतै बाट प्रायोजित भयो भन्ने आरोप लगायो भने तपाइँ के भन्नु हुन्छ ?’ भन्ने हाम्रो प्रस्नमा उनले आफ्नो योजनामा सजाय दिए सजाय भोग्न तयार रहेको पनि बताएका छन् । उनले आफुलाई सरकारले सजाय पनि दिन नसक्ने ठोकुवा गरेका छन्।

उनले भने ” सजाय भोग्न तयार छु र अर्को कुरा यो पनि हो। तर सरकारले सजाए दिन सक्दैन किनकि यो बिसयमा ३ करोडमा २ करोड जनता खुशी हुन्छन । ६०१ मा दुई सय एक सभासद बानाएको भय आज देशको यो हालत हुदैन थियो “

यसरि बाहिरिएको थियो स्टाटस हेर्नुहोस :-

उनले हामि संगको कुराकानीमा यो स्टाटस सम्बन्धी अरु कुरा पनि खुलासा गरेका छन् । (हेर्नुहोस फोटोहरु)
१.
- See more at: http://www.nayabato.com

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment