मात्र एक चम्चाले बढाउनुहोस् सेक्स पावर..(बनाउने तरिकाको भिडियो सहित)

Loading...

हेर्नुहोस भिडियो



यौनसम्पर्क गर्दा शरीरको साथ साथै मनलाई पनि जागृत गर्दछ । यौनसम्पर्क आफ्नो पार्टनरको प्रति आफ्नो माया देखाउने एक माध्यम पनि हो । धेरैलाई यौन सम्पर्क गर्दा लामो समय भएमा निकै रमाइलो मान्ने गर्दछन् । तर यसरी लामो समयको आनन्द लिनु भन्दा अगाडी छिटो विर्य स्खलन हुनु सबैको समस्या हुन्छ । यसरी सिघ्र स्खलन हुँदा तपाई न त शारीरिक सुख पाउनुहुन्छ, न त आफ्नो पार्टनरलाई पूर्ण सन्तुष्टी दिन सक्नुहुन्छ । कहिले काँही यस्तो पनि हुन्छ कि यौन सम्बन्ध बनाउनु भन्दा अगाडी नै अधिक उत्तेजना भएका कारण तपाईको वीर्य स्खलन हुन्छ जस कारण तपाईमा निकै निराशा र ग्लानी हुन सक्छ।
सेक्स पावर वा यौन शक्तिको क्षमता हर व्यक्तिमा फरक-फरक हुन्छ । यो समय र परिस्थितिहरु अनुसार कम वा ज्यादा हुने हुन्छ । कतिपय व्यक्तिहरु आफ्नो सेक्स पावरलाई लिएर शंकामा रहने गर्दछन् ।
अब तपाईको यस्तो निराशाको अन्त्य हुनेछ । यहाँ एक भिडियोमा केही उपाय बताइएको छ जसबाट तपाई सहि तरिकाले यौन सम्बन्ध बताउन सक्नुहुन्छ साथै भरपूर मजा पनि लिन सक्नुहुन्छ । यो उपायले शिघ्र स्खलनको समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ । यो उपाय घरेलु र साधारण र बनाउन तथा प्रयोग गर्न निकै सजिलो छ । हेर्नुहोस् भिडियो
Share this video :

Post a Comment