How To Vote Teriya Magar

Loading...

हेर्नुहोस भिडियो


नेपालकी छोरी टेरियालाई जिताउन चाहनुहुन्छ कृपया देख्ने जतिले सेयर गरौँ अर्को हप्तादेखि भोटिङ,ख्याल गरौँ भोटिंग १४ जनवरी २०१७ को राति १० बजे देखि देखि २१ जनवरी सम्म मात्रै हो ! अर्थात माघ १ गतेको राति १० बजेदेखि माघ ८ गतेसम्म मात्रै हो ! भोट गर्ने तरिका: यदि इन्डियामा हुनुहुन्छ भने मोबाइलको म्यासेज बक्समा गएर TER type गरि 56882 पठाउनुहोला र संसारको कुनैपनि ठाँउबाट अनलाइन मार्फत www.colorstv.com/jhalak मा गएर पनि भोट दिन सकिन्छ, कृपया यो भिडिओ शेयर गरेर तेरिया लाइ जिताउ
Share this video :

Post a Comment