Voting lines are closed भन्ने देशहरु बाट तेरियालाई कसरी भोट गर्ने हेर्नुहोस भिडियोमा Step By Step

Loading...

हेर्नुहोस भिडियो

भोटिंग खुलिसक्यो कृपया सबैले सकेजति भोट गर्नुहोला ! ! #VoteforTeriya
आसा छ, फुर्सदमा हुनेले सक्ने जति नहुनेले समय मिलाएर आफ्नो अमुल्य भोट टेरियालाई दिई जिताउन मद्दत गर्नु हुनेछ ।
भोट गर्ने तरिका/Voting Details:-
१. संसारको कुनैपनि मोबाइल नम्बर बाट म्यासेजमा गइ TER लेखेर गरी ५६८८२ मा म्यासेज पठाउन सक्नुहुन्छ !
२. अथवा internet छ भने www.colorstv.com/jhalak गइ जति पनि भोट दिन सकिनेछ ! हजुरहरुको यो सहयोग प्रती सदा आभरी रहने छु । सेयर गरेर पनि साथ दिनुहोला !
Voting lines are closed भन्ने देशहरु बाट तेरियालाई कसरी भोट गर्ने हेर्नुहोस भिडियोमा Step By Step
Share this video :

Post a Comment