बाख्रा रुखमा चढेको भिडियो भाइरल, हेर्नुस् रमाइलो भिडियो

Loading...

हेर्नुहोस भिडियो

एजेन्सी– तपाइले कहिल्यै सुन्नुभएको छ बाख्राले रुख चढेको । तर यहा साच्चै बाख्राले रुख चढेको छ । मोरोक्कोका बाख्राहरुले रुख चढेरे आश्चर्यमा पारेका छन् ।

भिरपाखा सजिलै चढ्न सक्ने बाख्रा तर कहिल्यै रुख चढ्न सक्दैन ।तर मोरोक्कोका बाख्रा चढ्ने मात्रै होइन चराझै रुखमा बसोवास गर्दछन् ।
बलौटे जमिन भएकाले बाख्राले राम्रोसँग घाँस खान नपाउने हुँदा खानकै लागी सानै देखी रुख चढ्न सिपालु भएको बताइन्छ ।

त्यस ठाँउमा १५० देखि २०० वर्ष सम्म आयु हुने आर्गन नामक फलको रुखमा बाख्रा सजिलै चढ्न सक्छन् । हेर्नुहोस पत्याउनै नसकिने यो रमाइलो भिडियो ।

Share this video :

Post a Comment