श्वेता खड्का भन्छिन : बिरामी भएको थाहा पाएर मैले उहाँसँग विवाह गरेको होइन ,उहाँ भन्नुहुन्थ्यो- विवाहलगत्तै मेरै कारणले अस्पतालमा बस्नुपर्‍यो, सरी । म मन थाम्न नसकेर सँगै रुन्थेँ । उहाँ सधैं भन्नुहुन्थ्यो- मृत्यु खबर दिएर आउँदैन, आइहाले पनि नआत्तिनु, तिमी सधै खुसी हुनु । भिडियोमा हेर्नुहोस्

Loading...

हेर्नुहोस भिडियो

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment