भारतीय मिडियामा अर्चना रातारात ‘नेपालकी सनी लियोनी’ !>>> {अहिले समकै हट भिडियो सहित}

Loading...

हेर्नुहोस भिडियो

एक समय नांगा तस्विर भाइरल बनाएर चर्चामा आएकी अर्चना पनेरु अहिले गुमनाम जस्तै छिन  नेपाली केहि मिडियाहरुले अर्चना पनेरुको पोर्नस्टार बन्ने चाहना प्रथामिकता दिए पनि धेरै जसो मिडिया अर्चनाको विरोधमै थिए  त्यसैले पनि दुई फिल्म र केहि म्युजिक भिडियोमा अभिनय गरे पनि भने जस्तो सफलता नपाएपछी अर्चनालाई वास्ता गर्न छोडियो  तरअहिले बलिउड मिडियाहरुले अर्चनालाई नेपालको सन्नी लिओन भन्दै समाचार सम्प्रेसन गरेका छन्  नेपालका राम्रा विषयमा खास्सै समाचार नलेख्ने बलिउड मिडियाले अर्चनालाई भने उडाउने शैलीमा समाचार लेखेका छन्  बलिउड भास्करले अर्चनाको बारेमा जानकारी दिदै ८ कक्षा मात्र पास गरेकी अर्चनाले देह धन्दा गर्ने कुरालाई प्राथमिकता दिएका छन्  अर्चनाले दुई दिनमा देह व्यापारबाट ८५ हजार कमाएको समेत उल्लेख छ 
a3
पोर्नस्टारले पोर्न भिडियो खेलेको पारिश्रमिक लिनु पर्ने हो  तरअर्चना र अर्चनाकी आमा सुनिता पनेरुले देह व्यापार गरेको पैसाको कुरा मात्र उल्लेख गरिएको छ भारतले त्यसै पनि नेपाललाई तल्नो दृष्टिले हेर्ने गर्छ  अब अर्चनाको पोर्नस्टार वाला देह व्यापारले उनलाई भारतबाट माग आउनेमा दुई मत छैन  तरअब नेपाली चेलीहरुलाई हेर्ने भारतीय दृष्टिकोण कस्तो रहला त सोचनीय विषय बनेको छ  अर्चनाले रोजेको पोर्नस्टारको बाटो आफैमा नराम्रो होइन  तरकेहि नजानी केहि थाहै नपाइ जसरि अर्चनाले पोर्नस्टारको नाममा देह व्यापार गरेकी छिन  त्यो पक्कै पनि पच्य छैन केहि क्षमता भएका कारण सन्नी लिओन अहिले बलिउडमा काम पाइरहेकी छिन  तरत्यसका लागि सन्नीले निक्कै मेहनत पनि गरेकी थिइन 

a1a2 a3
Share this video :

Post a Comment