परदेशीको भ्यालेन्टाईन डे यस्तै त होलानी..., फोनको भर अनि कसम तोडीजालान भन्ने मनमा डर - हेर्नुहोस् भिडियो

Loading...

हेर्नुहोस भिडियो

एक युबा मायामा तडपिदै कसरी बाचन सक्छ ? आफ्नो जीवन साथीले जब आफ्नै अगाडी अरु पुरुषलाई रोज्छे भने त्यसको नतिजा कस्तो हुन्छ ? मिलन बिस्टको जीवनमा घटेको यहि घटनालाइ उनैले गीतको रूप दिए जसलाई राजेस श्रेष्ठले संगीतमा वदलिए अनि नित्याशिवा र सुजन तिगेला आवाज दिए ।

यहि सत्य घटनालाइ मुर्तरुप दिदै शंकर अधिकारी घायलले वियोगान्त गाथा बुनेर भिडियो तयार गरे भने पवन गौतम ले छायांकन गरे अनि प्रेम शर्मा पौडेल ले सम्पादन गरे। यो भिडियो मा मिलन बिस्ट आफै प्रस्तुत भएकाछन भने उनलाइ कशिस दहाल र राज पान्डे ले अभिनयमा साथ दिएकाछन भने निर्देशन शंकर अधिकारी घायलले गरेकाछन।

यो भिडियो लाइ एन एच एस मिडिया ले बजारमा ल्याएको छ। हेर्नुहोस् भिडियो
Share this video :

Post a Comment