साबधान तपाई को सपना यसरी चकनाचुर होला कतार मा रहेका नेपाली लाइ आयो अहिले सम्मकै दुखद खबर पुरा समचार पढ्नुहोला

Loading...

हेर्नुहोस भिडियो

लागुऔषध कारोबारमा संलग्न नेपाली नागरिकलाई तिन वर्षको जेल सजाय

लागुऔषध कारोबारमा संलग्न एक नेपाली नागरिकलाई दोहा क्रिमिनल कोर्टले तिन वर्षको जेल सजाय सुनाएको छ भने सजाय पश्चात तत्काल देश निकालाको आदेश दिएको छ । कतारको दैनिक पत्रिका अर्रायाह को अनुसार नाम नखुलाइएको उक्त नेपाली नागरिकलाई ५ के.जी एम्फैटेमिन चक्की को बेचबिखन तथा प्रयोग गरेका कारण दोषी ठहराउँदै २ लाख कतारी रियाल जरिवाना पनि तोकेको छ ।

सुराकी बाट सुचना पाएपछि एक सादा पोशाकका प्रहरी संग ९५० कतारी रियाल बराबरको एम्फैटेमिन चक्की बेच्ने सम्झौता भएर वितरण गर्ने स्थान बाटै रंगेहात पक्राउ गरेको थियो । उक्त नेपाली नागरिक को कोठा बाट एम्फैटेमिन चक्की तथा अन्य लागु औषधी जफत गरिएको छ ।

From http://qnradio.com/5130
Share this video :

Post a Comment