कतार मा रहेका नेपाली सचेत रहनुहोला जाडो आईतबार सम्म हुने पुर्बानुमन थप जानकारी को लागि >>>Click Here

Loading...

हेर्नुहोस भिडियो

जाडो आईतबार सम्म

कतारमा हिजो देखि भईरहेको जाडो अझ बढ्ने जनाईएको छ । उच्च सिबेरियन चाप संगै कडा हावाहुरी को कारणले गर्दा तापक्रम ९ डिग्री सम्म झर्ने अनुमान गरिएको छ ।

कतारको मौसम पुर्वानुमान शाखाको अनुसार आईतबार सम्म मौसम बदली भई कडा हावाहुरी संगै धुलो रहनेछ । रातमा झन जाडो बढ्ने तथा दृश्यता २ कि.मी भन्दा कम रहनेछ । साथै यस समयमा कुनैपनि समुन्द्री क्रियाकलाप नगर्न सबैमा सावधान समेत गरिएको छ ।

आज देशको विभिन्न भागमा न्यूनतम तापक्रम ११ डिग्री तथा उच्चतम तापक्रम १९ डिग्री मापन गरिएको छ ।
this news first apperaed in http://qnradio.com/5123

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment