हे दैव यी २ को व्यथा कसले सुन्ने ? मुटु कटक्कै खाने भिडियो ----------------------------- मृगौला पिडित आमाको मृत्यु भएपछि छिमेकीसंग चन्दा मागेर आमाको काज –किरिया गर्ने गुल्मीका १३ र १७ बर्षीय कलिला दुई छोरी मिना र जमुना घर्तीको जीवन कहानीले जो कोहीको मन मुटु भक्कानिन्छ :( :( मनै रुवाउने भिडियो..... दादा आमाले ढुंगा बोकेर बडो मुस्किलले मलाई एसएलसी (SLC) पास गराउनु भयो भन्दै गर्दा माइली छोरीको गला अबरुद्द भयो :( :( कान्छी छोरीको गहभरी आशु भरिएको थियो :( बाकी भिडियोमा हेर्नुहोस >>>{भिडियो सहित}

Loading...

हेर्नुहोस भिडियो

Share this video :

Post a Comment